एक तोला सुनको मूल्य ९९ हजार ६ सय रुपैयाँ

काठमाडौँ – सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार तीन सय थियो। तेजाबी सुनको मूल्य तोलामा दुई सय ९५ रुपैयाँले बढेर ९९ हजार एक सय … Continue reading एक तोला सुनको मूल्य ९९ हजार ६ सय रुपैयाँ